मेरो अमूल्य बुबा

आजभन्दा पहिले म बुबालाई सम्झाउँथें, "मेरा प्यारा बुबा, मेरा प्यारा बुबा, नबिर्सनुहोस् है, तपाईं कति अमूल्य हुनुहुन्छ।"
आज म आफैँलाई सम्झाउँछु, "मेरा प्यारा बुबा, मेरा प्यारा बुबा, तपाईं कति अमूल्य हुनुहुन्थ्यो भन्ने कुरा हामी कहिल्यै बिर्सने छैनौं।"

My precious father